सूर्यदर्शन सहकारीका कोषाध्यक्ष रम्तेल पक्राउ « Khabarhub

सूर्यदर्शन सहकारीका कोषाध्यक्ष रम्तेल पक्राउ


२५ भदौ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पोखराको सूर्यदर्शन सहकारीका कोषाध्यक्ष पक्राउ परेका छन् । प्रहरीका अनुसार सूर्यदर्शन बचत तथा ऋण सहकारीका कोषाध्यक्ष कुमार रम्तेललाई काठमाडौँबाट पक्राउ गरिएको हो ।

सूर्यदर्शन सहकारीविरुद्ध ९ सय ७१ जनाले रकम हिनामिना गरेको आरोपमा उजुरी दिएका छन् ।

यसअघि सहकारीका पूर्वअध्यक्ष गीतेन्द्रबाबु (जीबी) राईसहित ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी भइरहेको छ ।

प्रकाशित मिति : २५ भदौ २०८०, सोमबार  ७ : ४८ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको