कर्णालीका किसानलाई राहत दिने सरकारको घोषणा « Khabarhub

कर्णालीका किसानलाई राहत दिने सरकारको घोषणा


२४ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेश सरकारले भदौ र असोजमा अविरल वर्षासँगै आएको हावाहुरीले बाली, पशुचौपायामा भएको क्षतिको राहत दिनका लागि ६ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।  

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयअनुसार नेपाल बार एशोसियसनको नियमित वार्षिक साधारणसभाको लागि १५ लाख दिने निर्णय समेत भएको छ । 

असोज २० गते दक्षिण इजरायलको किबुज अलुमिय स्थित प्यालेष्टाइनको हमास समूहले गरेको आक्रमणमा परि मृत्यु हुने कर्णाली प्रदेशका नागरिकका परिवारलाई ३ लाख उपलब्ध गराउने निर्णय समेत गरिएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार  ४ : ०६ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल माघ २ गते शुक्रबार तदनुसार

आज २०८२ साल माघ २ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ २ गते शुक्रबार तदनुसार

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।