साउदी प्रो लिग : अभा क्लबमाथि अल इत्तिहादको जित « Khabarhub

साउदी प्रो लिग : अभा क्लबमाथि अल इत्तिहादको जित


२५ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


393
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साउदी प्रो लिगमा अल इत्तिहादले जित निकालेको छ । गएराति भएको खेलमा अभा क्लबलाई ४–२ गोल अन्तरले हराउँदै इत्तिहादले जित निकालेको हो ।

अल इत्तिहादका करिम बेन्जमाले ह्याट्रिक गरेका थिए । यस्तै, इगोर कोरोनाडोले एक गोल गरेका थिए । अभा क्लबका लागि कार्ल तोको र फहाद अल जुमायाहले एक–एक गोल गरेका थिए ।

यो जितसँगै इत्तिहादको १३ खेलबाट २४ अंकका साथ लिगको पाँचौँ स्थानमा उक्लिएको छ । १३ अंक भएको अभा १३औँ स्थानमा छ । 

प्रकाशित मिति : २५ कार्तिक २०८०, शनिबार  ८ : ५३ बजे

मुलुकलाई जोगाउन आन्दोलनको विकल्प छैन: अध्यक्ष ओली

काठमाडाैँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि फ्रान्सका राजदूत पुइगिन्जाको शिष्टाचार भेट

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत

गैरदलीय निर्वाचन र प्रवासको मतदान अधिकारको मागसहित उज्यालो नेपाल पार्टी निर्वाचन आयोग जाँदै

काठमाडाैँ – उज्यालो नेपाल पार्टीले गैरदलीय स्थानीय निर्वाचनको व्यवस्था गर्न

बाँकेमा कालानमक धानको संरक्षण गरिँदै

बाँके– सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न

हेटौँडाको बस्ती विकास इतिहासको साक्षी वनदेवी मन्दिर

बागमती– नागस्वतीस्थित वनदेवी मन्दिर हेटौँडाको बस्ती विकाससँग जोडिएको महत्वपूर्ण सम्पदास्थल हो