स्पेनिस ला लिगा : बार्सिलोनालाई हराउँदै गिरोना शीर्षस्थानमा « Khabarhub

स्पेनिस ला लिगा : बार्सिलोनालाई हराउँदै गिरोना शीर्षस्थानमा


२५ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


657
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा गिरोनाले बार्सिलोनामाथि सानदार जित हासिल गरेको छ । 

गएराति सम्पन्न खेलमा बार्सिलोनालाई ४–२ गोलले हराउँदै गिरोनाले सहज जित निकालेको हो ।

गिरोनाको जितमा आर्टेम डोभबिक, मिगुएल गुटरेज, भलेरी फेर्नान्डेज र क्रिस्टियन स्टुआनीले एक–एक गोल गरेका थिए ।

त्यसैगरी बार्सिलोनाका लागि रोबर्ट लेवान्डोस्की र इके गुनडोगानले एकएक गोल फर्काएका थिए ।

यो जितसँगै गिरोना लिग तालिकाको शीर्षस्थानमा उक्लिएको छ । १६ खेलबाट गिराेनाले ४१ अङ्क बनाएको छ भने दोस्रो स्थानको रियल म्याड्रिडको ३९ अङ्क छ । पराजित भएको बार्सिलोना ३४ अङ्कसहित चौथो स्थानमा छ ।

प्रकाशित मिति : २५ मंसिर २०८०, सोमबार  ६ : ५९ बजे

वर्षाले खेल प्रभावित हुँदा एसियाड क्वाटरफाइनलबाटै बाहिरियो नेपाल : श्रीलंका सेमिफाइनलमा

काठमाडौँ– लगातारको वर्षाले खेल प्रभावित हुँदा समूह विजेता बन्दै क्वाटरफाइनल

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज १३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक