युथ एक्सचेन्ज कार्यक्रममा भाग लिन नेपाली सेनाको टोली पाकिस्तान प्रस्थान | Khabarhub Khabarhub

युथ एक्सचेन्ज कार्यक्रममा भाग लिन नेपाली सेनाको टोली पाकिस्तान प्रस्थान


२५ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली सेनाको एक टोली आज बिहान पाकिस्तान प्रस्थान गरेको छ ।

पाकिस्तानमा आयोजना हुने युथ एक्सचेन्ज कार्यक्रममा सहभागी हुन नेपाली सेना राष्ट्रिय सेवा दलका कार्यकारी महानिर्देशक उपरथी सुरेशकुमार कार्कीको नेत्वमा १३ जनाको टोली फ्लाई दुबईमार्फत पाकिस्तान प्रस्थान गरेको हो । टोली दुबई हुँदै पाकिस्तान जानेछ ।

टोलीमा उपरथी कार्कीकी श्रीमती संगीता कार्की, प्रमुख सेनानी पूजा कार्की र एनसीसी क्याडेड १० जना छात्रछात्रा रहेका छन् ।

कार्यक्रम आगामी पुस १ गतेसम्म चल्ने छ ।

 

प्रकाशित मिति : २५ मंसिर २०८०, सोमबार  १२ : ०१ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’