अर्थ सचिव रायाले लिए राष्ट्र बैंक सञ्चालक समिति सदस्यको शपथ | Khabarhub Khabarhub

अर्थ सचिव रायाले लिए राष्ट्र बैंक सञ्चालक समिति सदस्यको शपथ


२८ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अर्थ मन्त्रालयका सचिव तोयम रायाले नेपाल राष्ट्र बैंक सञ्चालक समिति सदस्यको पद तथा गोपनीयताको शपथ लिएका छन् ।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीबाट बिहीबार सचिव रायालले नेपाल राष्ट्र बैंक सञ्चालक समिति सदस्यको पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

प्रकाशित मिति : २८ पुस २०७९, बिहीबार  १२ : २२ बजे

लागूऔषधसहित विभिन्न स्थानबाट पाँच जना पक्राउ

काठमाडौं– देशभरिबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका छन् । जस

ठमेलमा चिनियाँ नयाँ वर्षको रौनक (तस्बिरहरू)

काठमाडौं– काठमाडौंमा चिनियाँ नयाँ वर्ष मनाइएको छ । आइतबार काठमाडौंको ठमेलमा चिनियाँ

गृहमन्त्रीले भने- सरकारको मुख्य उद्देश्य आर्थिक समृद्धि हासिल गर्नु हो 

दोधारा चाँदनी- गृहमन्त्री रमेश लेखकले वर्तमान सरकारको प्रमुख उद्देश्य मुलुकमा आर्थिक

भिरबाट लडेर महिलाको मृत्यु

बागमती– भिरबाट लडेर मकवानपुरको भीमफेदी गाउँपालिकामा एक महिलाको मृत्यु भएको

सहज बन्दै मनाङको यात्रा

मनाङ– पर्यटकको आकर्षक केन्द्रका रूपमा मानिएको मनाङमा पछिल्लो समय सडक