प्रदेश १ को सभामुखमा बाबुराम गौतम निर्वाचित « Khabarhub

प्रदेश १ को सभामुखमा बाबुराम गौतम निर्वाचित


२८ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

विराटनगर – प्रदेश १ को सभामुखमा माओवादी केन्द्रका सांसद बाबुराम गौतम निर्वाचित भएको घोषणा भएको छ।

आजको प्रदेशसभा बैठकमा ज्येष्ठ सदस्य गयानन्द मण्डलले एकल उम्मेदवार गौतमलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन्।

उनले आजै दिउँसो शपथ लिने कार्यक्रम तय भएको छ। ओखलढुङ्गा २ बाट निर्वाचित गौतमलाई सत्ता पक्ष र प्रतिपक्षी दलको समर्थन छ।

प्रदेश १ को उपसभामुखको निर्वाचन भने पुस ३० गतेका लागि तोकिएको छ।

प्रकाशित मिति : २८ पुस २०७९, बिहीबार  १२ : ३६ बजे

विश्वकपमा नवप्रवेशी केप भेर्डेसँग बराबरीमा रोकियो स्पेन

काठमाडौं – फिफा विश्वकप–२०२६ मा उपाधि दाबेदार स्पेन नवप्रवेशी केप

स्पेन र केप भर्डेबीचकाे पहिलो हाफ गोलरहित बराबरी

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत स्पेन र केप भर्डेबीचको पहिलो

घटबढ भएन पेट्रोल र डिजेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल/मट्टितेलको मूल्य यथावत् कायम

बेइजिङमा चिनियाँ समकक्षीसँग मन्त्री खनालको भेटवार्ता

काठमाडौँ । नेपाल र चीनले दुई देशको पारस्परिक हितका लागि

धौलागिरि प्रादेशिक अस्पतालमा डायलाइसिस गर्न पालो कुर्नु नपर्ने

बागलुङ – धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा मिर्गौला रोगका बिरामी बढ्दै