बागमती प्रदेशको सभामुखमा सृजना सायजुको उम्मेदवारी « Khabarhub

बागमती प्रदेशको सभामुखमा सृजना सायजुको उम्मेदवारी


२८ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

हेटौंडा– बागमती प्रदेशको सभामुखका लागि नेपाल मजदुर किसान पार्टीकी सांसद सृजना सायजुले उम्मेदवारी दर्ता गराएकी छिन् ।

उनले  संविधानको धारा १८२ एवं प्रदेश सभा नियमावली पहिलो संशोधन), २०७४ को नियम ७ को उपनियम (२) बमोजिम बागमती प्रदेश सभाको सभामुख पदमा पहिलो नम्बरमै उम्मेदवारी  दर्ता गराएकी हुन् ।

प्रकाशित मिति : २८ पुस २०७९, बिहीबार  १ : ३८ बजे

आज २०८२ साल माघ १४ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १४ गते बुधबार माघ

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश