अख्तियारका पूर्वआयुक्त पाठक र घूस दिने न्यौपाने दोषी ठहर, ३९ लाख जरिवाना « Khabarhub

अख्तियारका पूर्वआयुक्त पाठक र घूस दिने न्यौपाने दोषी ठहर, ३९ लाख जरिवाना


२८ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकलाई भ्रष्टाचार अभियोगमा दोषी ठहर गरेको छ। घूस लिएको अभियोगमा अख्तियारले आयुक्तविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो।  

बिहीबार विशेष अदालतका प्रमुख श्रीकान्त पौडेल, न्यायाधीशहरू यमुना भट्टराई, बलभद्र बाँस्तोलाको इजलासले उनीहरूलाई दोषी ठहर गरेको हो ।

पाठकलाई ३९ लाख रुपैयाँ जरिवाना र तीन वर्ष तीन महिना कैद तोकिएको छ । लम्बोदर न्यौपानेलाई पनि अदालतले दोषी ठहर गर्दै ३९ लाख जरिवाना र तीन वर्ष कैद सजाय तोकेको छ । 

प्रकाशित मिति : २८ पुस २०७९, बिहीबार  ७ : ४० बजे

सुदूरपश्चिममा गौरा पर्व सुरु, घरघरमा बिरुडा राखिँदै

डडेल्धुरा– सुदूरपश्चिमको जीवन्त मौलिक पर्व गौरा आजदेखि विधिवत् रूपमा सुरु

यी १० अविस्मरणीय क्षण : जसले बनायो लियोनल मेस्सीलाई महान् फुटबलर

काठमाडाैँ– दुई दशकभन्दा बढी समय अर्जेन्टिनाको जर्सी लगाएर खेलेका लियोनल

हेटौँडा-काठमाडौँ सडकमा एकतर्फी यातायात, साना र ठूला सवारीलाई फरक रुट

हेटौँडा– हेटौँडा–काठमाडौँ जोड्ने छोटो दूरीको सडकमा सवारीसाधनको चाप अत्यधिक बढेपछि

भोटेकोशी बाढीः ९३९ जनाको शव फेला, तीन हजार ९२५ अझै बेपत्ता

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा यही भदौ १० गते आएको

कृष्णभीरको सडक भासिएपछि उपत्यका बाहिर एलपी ग्यास भरिँदै

चितवन – पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि राजधानी बाहिर ग्यास