स्ववियु निर्वाचन : आज उम्मेदवारमाथि दाबी विरोधको तालिका  « Khabarhub

स्ववियु निर्वाचन : आज उम्मेदवारमाथि दाबी विरोधको तालिका 


२८ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज स्वतन्त्र निर्वाचनका लागि परेका उम्मेदवारमाथि दाबी विरोध गर्ने कार्यतालिका छ ।

त्रिभुवन विश्वविद्यालय, स्ववियु निर्वाचन, निर्वाचन केन्द्रिय अनुगमन तथा समन्वय समितिका अनुसार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारमाथि दाबी विरोध गरी सक्नुपर्नेछ ।

शनिवार प्रत्यक्षतर्फ उम्मेदवारी दिएका उम्मेदवारको हकमा सो दाबी विरोध गर्नुपर्ने त्रिभुवन विश्वविद्यालयले जनाएको छ । सो दाबी विरोध पछि भोलि ५ बजेसम्म छानबिन गरी उम्मेदवारको नामावली प्रकाशन गरिनेछ । स्ववायु निर्वाचन आगामी चैत ५ गते हुँदैछ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आइतबार  ७ : ५५ बजे

विपद्को बाहानामा ठूला जलाशययुक्त परियोजना रोक्नु हुँदैन : डा. बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम

क्रिकेटमा प्रविधिको फड्को : एनपीएलको तेस्रो संस्करणमा डिआरएस लागू हुने

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो पटक डिआरएस

देवी दुर्गाको आराधनाभित्र लुकेको इतिहास र विज्ञान

देवी दुर्गाको पूजा किन गरिन्छ ? महिषासुरमाथि देवीले विजय प्राप्त

हिंसात्मक प्रदर्शनपछि पेरिससहित फ्रान्सका मुख्य सहरमा रात्रिकालीन कर्फ्यु

पेरिस – फ्रान्सभर सप्ताहन्तमा फैलिएको दङ्गा, तोडफोड र लुटपाटपछि फ्रान्सेली