एमालेले गर्दा द्वन्द्वकालीन न्याय प्रक्रिया रोकियो : महासचिव गुरुङ « Khabarhub

एमालेले गर्दा द्वन्द्वकालीन न्याय प्रक्रिया रोकियो : महासचिव गुरुङ


२८ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले नेकपा एमालेले गर्दा द्वन्द्वकालीन न्याय प्रक्रिया रोकिएको आरोप लगाएका छन् ।

आइतबार माओवादी दलहरुको संयुक्त पत्रकार सम्मेलनका क्रममा महासचिव गुरुङले एमालेको सहयोगका कारण द्वन्द्वकालीन न्याय प्रक्रिया रोकिएको आरोप लगाएका हुन् ।

उनले अघिल्लो प्रतिनिधिसभा संक्रमणकालीन न्यायसम्बन्धी विधेयक दर्ता भएपनि एमालेले असहयोग गर्दा उक्त विधेयक रोकिएको बताए ।

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आइतबार  २ : ५२ बजे

पृथ्वी राजमार्ग भोलि ६ घण्टा बन्द हुने

काठमाडौं- त्रिशूली नदीको कटानका कारण सडक भासिएपछि धादिङको गलौँदी क्षेत्रमा पृथ्वी

एल निनोका कारण समुद्री तापक्रममा नयाँ रेकर्ड, सन् २०२७ मा विश्वव्यापी तापक्रम बढ्ने चेतावनी

पेरिस- शक्तिशाली एल निनोका कारण प्रशान्त महासागरको प्रमुख निगरानी क्षेत्रको समुद्री

आर्थिक कूटनीतिमार्फत लगानी र प्रविधि भित्र्याउने पाण्डेको प्रतिबद्धता

काठमाडौं– भारतका लागि प्रस्तावित राजदूत डा. निश्‍चल नाथ पाण्डेले नेपालमा

उपत्यकाबाट चोरी भई फेला परेका ५० मोटरसाइकल र स्कुटर धनीलाई हस्तान्तरण

काठमाडौं–  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट

पाकिस्तानमा इमरान खानको पार्टीका २७८ सदस्य पक्राउ

पेशावर- पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा आपत्कालीन शासन लागू गरिएपछि जेलमा रहेका