विदेशमा रहेका नेपालीको मताधिकारबारे सर्वोच्चले माग्यो सरकारसँग जवाफ « Khabarhub

विदेशमा रहेका नेपालीको मताधिकारबारे सर्वोच्चले माग्यो सरकारसँग जवाफ


२९ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विदेशमा रहेका नेपालीहरुलाई मताधिकारको व्यवस्था गर्न जारी परमादेश कार्यान्वयन नगरेको विषयमा सर्वोच्च अदालतले सरकारको नाममा कारण देखाउ आदेश जारी गरेको छ ।

न्यायाधीश कुमार चुडालको एकल इजलासले सर्वोच्चको परमादेशविपरीत विदेशमा रहेका नेपालीलाई मताधिकारको व्यवस्था नगरेको विषयमा सरकारसँग कारण माग गरेको हो ।

यसअघि उक्त परमादेश कार्यन्वयन नभएको भन्दै नागरिक अधिकारकर्मी नन्दराज उपाध्यायले सर्वोच्चमा अवहेलनासम्बन्धी मुद्दा दायर गरेको थिए ।

प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार  ८ : २४ बजे

बूढीगण्डकीमा आएको बाढीले आरुघाटस्थित पक्की पुल र केरौँजा जाने झोलुंगे पुल बगायो

काठमाडौँ– गोरखाको बूढीगण्डकीमा आएको बाढीले आरुघाट गाउँपालिकास्थित सोती र मान्बु

रियाद विमानस्थलमा हुथी विद्रोहीको आक्रमण, १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

काठमाडौँ– साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा इरान

किन गरिन्छ घटस्थापना ? जानौँ दसैँको पहिलो दिनको महत्त्व

नेपाली हिन्दू धर्मावलम्बीको जीवनमा सबैभन्दा महत्त्वपूर्ण चाड दसैँ हो। यो

बूढीगण्डकीको बाढीले चुमनुब्रीका ३५ घर बगायो

गोरखा– गोरखाको चुमनुब्री गाउँपालिका–६ भएर बग्ने उङ्गिलुङ खोलाबाट आएको बूढीगण्डकीको

गोरखाको बूढीगण्डकी नदीमा लेदोसहितको भीषण बाढी, तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

काठमाडौँ– गोरखाको बूढीगण्डकी नदीमा लेदो र गेग्रानसहितको भीषण बाढी आएको