फ्रेन्च ओपन टेनिसको उपाधि जोकोभिचलाई « Khabarhub

फ्रेन्च ओपन टेनिसको उपाधि जोकोभिचलाई


२९ जेष्ठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फ्रेन्च ओपन टेनिस प्रतियोगिताको पुरुष एकलतर्फको उपाधि सर्बियन टेनिस स्टार नोभाक जोकोभिचले जितेका छन् । 

पेरिसमा गए राति भएको खेलमा चौथो वरीयताका नर्वेजियन खेलाडी कास्पर रुडलाई ३–० को सोझो सेटमा हराउँदै जोकोभिचले उपाधि जितेका हुन् । 

उनले ७–६(७–१), ६–३ र ७–५ को सेटमा रुडलाई पराजित गरेका हुन् ।

योसँगै जोकोभिच तेस्रो पटक फ्रेन्च ओपन च्याम्पियन बनेका छन् भने उनको यो कीर्तिमानी २३औँ ग्रान्डस्लाम उपाधि हो । योसँगै जोकोभिच सर्वाधिक ग्रान्डस्लाम जित्ने खेलाडी बनेका छन् ।

उनले २२औँ ग्रान्डस्लाम विजेता स्पेनिस स्टार राफेल नाडाललाई पछि पारेका हुन् । 

प्रकाशित मिति : २९ जेष्ठ २०८०, सोमबार  ६ : २१ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको