प्यूठानमा कार दुर्घटना « Khabarhub

प्यूठानमा कार दुर्घटना


२९ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


516
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्यूठानमा कार दुर्घटनामा परेको छ । स्वर्गद्वारी मन्दिरबाट फर्किँदै गरेका तीर्थयात्री बोकेको लु १ च ६३४५ नम्बरको कार दुर्घटनामा परेको हो ।

प्रहरीका अनुसार उक्त कारमा चार बालबालिका, दुई पुरुष र दुई महिला सवार थिए । दुर्घटनामा घाइते भएकाहरुलाई जिल्ला अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

यसबारे थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : २९ जेठ २०८०, सोमबार  ४ : २८ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका