महानगरद्वारा दर्ता नवीकरणबिना सञ्चालित दुई अस्पताल सिल « Khabarhub

महानगरद्वारा दर्ता नवीकरणबिना सञ्चालित दुई अस्पताल सिल


२९ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौं महानगरपालिकाले दर्ता नवीकरणबिना सञ्चालित दुई अस्पताल सिल गरेको छ ।

महागरपालिकाको टोलीले दर्ताबिना सञ्चालन हुँदै आएका बौद्धको चाइना पिपुल्स हस्पिटल र कोटेश्वरको हाम्रो सहयात्री अस्पताल एवम् बर्थिङ सेन्टरमा सिल गरेको हो ।

अनुगमन टोलीले दुवै अस्पताल दर्ता नवीकरणबिना सञ्चालन भइरहेको पाएको थियो ।

प्रकाशित मिति : २९ जेठ २०८०, सोमबार  ६ : ३७ बजे

गरिमालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– बलात्कारपछि हत्या गरिएकी बाराकी ३ वर्षीया बालिका गरिमा चौधरीलाई

हामीले नोटबन्दीबारे सोचेका छैनौँ : अर्थमन्त्री डा. वाग्ले

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले नोटबन्दी गर्नेबारे नसोचेको बताएका

तेमाल बृहत् खानेपानी आयोजना : पाँच वर्ष लम्बियो, अझै अनिश्चित

काभ्रेपलाञ्चोक– एघार वर्ष पूरा हुँदासम्म तेमाल बृहत् खानेपानी आयोजना निर्माण

रास्वपाको केन्द्रीय समिति बैठक सुरु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक सुरु

मेसाक चक्रवातपछि चीनमा बाढी : १५९ जनाको मृत्यु, १० बेपत्ता

न्यानिङ- दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रमा जुलाईको सुरुवातमा आएको मेसाक