इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटीको सानदार सुरुवात | Khabarhub Khabarhub

इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटीको सानदार सुरुवात


२७ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


405
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटीले सानदार विजयी सुरुवात गरेको छ ।

शुक्रबार राती भएको प्रिमियर लिगको नयाँ सिजनको पहिलो खेलमा बर्नलीलाई ३–० गोलले हराउँदै सिटीले जित निकालेको हो ।

बर्नलीको मैदान टर्फ मुरमा भएको खेलमा सिटीका इर्लिङ हालान्डले दुई तथा रोड्रीले एक गोल गरेका थिए ।

सिटीले अब युरोपेली सुपर कपमा बुधबार सेभिल्लाको सामना गर्नेछ ।

प्रकाशित मिति : २७ श्रावण २०८०, शनिबार  ८ : ५५ बजे

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

मुङखेती गर्ने दुई सय २४ जनालाई अनुदान

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले मुङखेती गर्ने दुई सय २४ जना