नेम्वाङको निधन लगत्तै प्रधानमन्त्री, सभामुख र शीर्ष नेता अस्पतालमा « Khabarhub

नेम्वाङको निधन लगत्तै प्रधानमन्त्री, सभामुख र शीर्ष नेता अस्पतालमा


२६ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – संविधानसभाका अध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधनको खबर पाए लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल, ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलगायत शीर्ष नेता अस्पताल पुगेका छन् ।

उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लानेक्रममा केहीबेरअघि नेम्वाङको निधन भएपछि शीर्ष नेता अस्पताल पुगेका हुन् ।

नेम्वाङका श्रीमती, दुई छोरा र दुई छोरी छन् । २००९ साल फागुन २८ गते मा इलामको सुन्तलाबारीमा जन्मिएका नेम्वाङ सरल र बौद्धिक राजनीतिज्ञका रुपमा परिचित थिए ।

प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलबार  ५ : ५५ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका