नेम्वाङको निधनका कारण एमाले महासचिव पोखरेल आज चीनबाट फर्किँदै « Khabarhub

नेम्वाङको निधनका कारण एमाले महासचिव पोखरेल आज चीनबाट फर्किँदै


२६ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधनका कारण महासचिव शंकर पोखरले चीन भ्रमण छोट्याएर आज स्वदेश फर्किँदै छन् ।

महासचिव पोखरेल नेतृत्वको टोली चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा केही दिनदेखि चीन भ्रमणमा रहेको छ ।

महासचिव पोखरेलसहितको टोली आज छिङ्हाईको सिनिङ हुँदै छेन्दु भएर नेपाल फर्किने स्थायी कमिटी सदस्य तथा विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिए ।

 

प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलबार  ८ : ३९ बजे

दशैँ लागि पोखरा भित्रिन थाले हिमाली भेडा–च्याङ्ग्रा (तस्बिर)

पोखरा– नेपालीहरूको महान् पर्व वडादशैँ नजिकिँदै गर्दा हिमाली जिल्लाबाट भेडा–च्याङ्ग्रा

धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि किसान चिन्तित

बाँके– बाँकेमा फल लाग्ने बेला धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि किसान

कांग्रेस महाधिवेशन : यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौँ– नेपाली कांग्रेसको निर्वाचन समितिले १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको

बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजनाको मृत्यु, एकजना गम्भीर घाइते

बागलुङ– बागलुङमा बाटो स्तरोन्नति गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुईजना

मौसम खुलेपछि अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

कास्की– विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या