साहित्यकार राजेन्द्र पराजुलीको निधन | Khabarhub Khabarhub

साहित्यकार राजेन्द्र पराजुलीको निधन


२६ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पत्रकार तथा साहित्यकार राजेन्द्र पराजुलीको निधन भएको छ । बिएन्डबी अस्पतालमा उपचारका क्रममा पराजुलीको आज बिहान निधन भएको हो ।

निमोनियासँगै डेंगी संक्रमण भएपछि उनी बिएन्डबी अस्पतालमा भर्ना भएका थिए ।

विभिन्न सञ्चारमाध्यममा लामो समयसम्म पत्रकारिता गरेका पराजुली साहित्यका क्षेत्रमा पनि सक्रिय थिए ।

पराजुलीका शुक्रराज शास्त्रीको चस्मा (कथा), अघोरी (कथा), कोटेश्वरको केटो, भ्रष्ट समवेदना (कविता कृति), अनायिका (उपन्यास), सपनामा माक्र्स (कथा), जाडोमा भोक, विकल्प यात्रा (कथा) प्रकाशित छन् ।

पराजुलीको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

 

प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलबार  १० : ३३ बजे

बिहारका पूर्व उपमुख्यमन्त्री मोदीको निधन

काठमाडौं – भारतको बिहार राज्यका पूर्व उपमुख्यमन्त्री एवम् भारतीय जनता

एनसेलले २० अर्ब बुझाएर अनुमतिपत्र नवीकरण गर्नुपर्ने

काठमाडौं– दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले यही जेठ १५ गतेभित्र 

क्रिकेटर लामिछानेको मुद्दाको पेसी आज

काठमाडौं– बलात्कार अभियोगमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको

कश्मिरको लागि ६ दशमलव ८ करोड डलरको राहत घोषणा

पाकिस्तान – पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले पाकिस्तान प्रशासित कश्मीरको लागि

बालुवाटारमा कांग्रेस नेताहरुसँग प्रधानमन्त्रीको छलफल जारी

काठमाडौं–  प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेसका नेताहरुसँग छलफल गरिरहेका छन्