प्रिओपन सेसनमा नेप्से सूचक सामान्य वृद्धि « Khabarhub

प्रिओपन सेसनमा नेप्से सूचक सामान्य वृद्धि


२६ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज प्रिओपन सेसनमा नेप्से सूचक ०.१७ अंकले बढ्यो । योसँगै सूचक १९८७.१६ विन्दुमा उक्लियो ।

सेसन अवधिमा १७ कम्पनीको १७ सय ४१ कित्ता सेयर किनबेच भयो । जसमा २४ पटक सेयर कारोबार हुँदा ७ कम्पनीको भाउ बढ्दा ७ वटाको मूल्य घट्यो ।

सेयर किनबेचबाट १ लाख ५७ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

 

 

प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलबार  ११ : १६ बजे

बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजनाको मृत्यु, एकजना गम्भीर घाइते

बागलुङ– बागलुङमा बाटो स्तरोन्नति गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुईजना

मौसम खुलेपछि अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

कास्की– विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति