प्रिओपन सेसनमा नेप्से सूचक सामान्य वृद्धि « Khabarhub

प्रिओपन सेसनमा नेप्से सूचक सामान्य वृद्धि


२६ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज प्रिओपन सेसनमा नेप्से सूचक ०.१७ अंकले बढ्यो । योसँगै सूचक १९८७.१६ विन्दुमा उक्लियो ।

सेसन अवधिमा १७ कम्पनीको १७ सय ४१ कित्ता सेयर किनबेच भयो । जसमा २४ पटक सेयर कारोबार हुँदा ७ कम्पनीको भाउ बढ्दा ७ वटाको मूल्य घट्यो ।

सेयर किनबेचबाट १ लाख ५७ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

 

 

प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलबार  ११ : १६ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै