१६ दिनदेखि बेपत्ता मेजर विमल पण्डितको शव फेला « Khabarhub

१६ दिनदेखि बेपत्ता मेजर विमल पण्डितको शव फेला


२६ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12.6k
Shares
  • change font
  • change font
  • change font

दुनै- १६ दिनदेखि बेपत्ता नेपाली सेनाका गुल्मपति सेनानी (मेजर) विमल पण्डितको शव फेला परेको छ ।

उनको शव मंगलबार भेरी नदीमा फेला परेको हो । डोल्पाको सदरमुकाम दुनैस्थित नेपाली सेनाको नन्दबक्स गणमा कार्यरत मेजर पण्डित गत भदौ १० गतेदेखि बेपत्ता थिए ।

उनको शव डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका ५ अन्तर्गत पर्ने करबगाडस्थित चिन्ढेबगरनजिक भेरीको किनारमा फेला परेको प्रहरीले जनाएको छ ।

भेरीमा माछा मार्न जाल हाल्ने क्रममा स्थानीय शव फेला पारेका थिए ।

प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलबार  ८ : १६ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन