इजरायलबाट स्वदेश फर्किन लागेका नेपालीहरू तेलअबिब विमानस्थलमा भेला | Khabarhub Khabarhub

इजरायलबाट स्वदेश फर्किन लागेका नेपालीहरू तेलअबिब विमानस्थलमा भेला


२५ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


909
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इजरायलबाट नेपाल फर्किन लागेका नेपालीहरू नेपाल एयरलाइन्सको जहाज चढ्न त्यहाँस्थित तेलअबिब विमानस्थलमा भेला भएका छन्।

द्वन्द्वग्रस्त इजरायलमा रहेका नेपाली लिन नेपाल एयरलाइन्सको जहाज तेलअबिबमा अवतरण गरिसकेको छ। सो जहाजले आजै २५० जना नेपालीलाई स्वदेश ल्याउने भएको छ ।

हमासको आक्रमणपछि हिंसाग्रस्त इजरायलमा रहेका नेपालीको उद्धार गर्न आज बिहान नेपाल एयरलाइन्सको जहाज लिएर परराष्ट्रमन्त्रीसहितको टोली त्यहाँ पुगेको हो।

नेपाल फर्किन चाहनेको सूचीमा नाम लेखाएका नेपालीमध्ये अहिले पहिलो चरणमा २५० जनालाई जहाजले स्वदेश लिएर आउनेछ।

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहीबार  ३ : ५४ बजे

क्रिकेटर सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज

काठमाडौँ– क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा सुनुवाइका लागि आज पेसी

इंग्लिस प्रिमियर लिग : एस्टन भिल्लासँग आर्सनल पराजित

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा लन्डन क्लब आर्सनल एस्टन भिल्लासँग

राप्रपा नेपालको केन्द्रीय समिति बैठक आज सुरु हुँदै 

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको केन्द्रीय समिति बैठक आज

ढिलो आमा बन्दा स्वास्थ्यमा कस्तो असर पर्छ ?

अहिले विवाहको उमेर बढेको छ । सामान्यतः ३०-३५ वर्षको उमेरपछि

महिलाले पाउजु किन लगाउने ?

हिन्दु धर्ममा नारीको सोह्र शृङ्गारलाई विशेष ध्यान दिने गरेको पाइन्छ