बुन्डेस लिगा : बायर्न म्युनिख शीर्षस्थानमा « Khabarhub

बुन्डेस लिगा : बायर्न म्युनिख शीर्षस्थानमा


२६ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बुन्डेस लिगा फुटबलमा बायर्न म्युनिख विजयी भएको छ । गएराति भएको खेलमा एफसी हेडेनहाइमलाई ४–२ गोलले पराजित गर्दै बायर्नले जित निकालेको हो ।

बायर्नको जितमा ह्यारी केनले दुई गोल गरेका थिए भने राफेल गुइरेइरो र एरिक मेक्सिम चौपो मोटिङले एक–एक गोल थपेका थिए ।

यस्तै, हेडेनहाइमका टिम क्लेइन्डिएन्स्ट र जान निकलास बेस्टेले एक–एक गोल फर्काएका थिए ।

यो जितसँगै बायर्न ११ खेलबाट २९ अंकसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । पराजित भएको हेडेनहाइम १० अंक सहित तालिकाको १३ औँ स्थानमा छ । 

प्रकाशित मिति : २६ कार्तिक २०८०, आइतबार  ६ : ३६ बजे

स्तरोन्नतिपछिको व्यापारिक चुनौती सामना गर्न सरकारले ल्यायो ‘वाणिज्य क्षेत्र रणनीतिक योजना २०८१’

काठमाडौं– नेपाल सन् २०२६ नोभेम्बरदेखि अति कम विकसित मुलुकबाट विकासशील

अमेरिकाको मिसौरीमा गोली हानाहान : दुई प्रहरीको मृत्यु, तीन घाइते

एजेन्सी– संयुक्त राज्य अमेरिकाको मिसौरी राज्यको काउन्टीमा भएको गोली हानाहानमा

एन्फा राष्ट्रिय लिग : लालीगुराँस शीर्षस्थानमा

काठमाडौं– लालीगुराँस एसोसिएसन एन्फा राष्ट्रिय लिगको शीर्षस्थानमा उक्लिएको छ । 

तेहरान हिरासतमा रहेका आफ्ना नागरिकलाई रिहा गर्न जापानको माग

टोकियो– जापान सरकारले जनवरीदेखि तेहरानमा हिरासतमा रहेका एक जापानी नागरिकलाई

चुनावी घोषणापत्र : वैदेशिक रोजगारीमा जानेलाई कांग्रेसको विशेष, अन्य दलको औसत सम्बोधन

काठमाडौं– फागुन २१ गते हुने निर्वाचन लक्षित गरी राजनीतिक दलहरूले