लक्ष्मीपूजाका दिन उपत्यकामा फूलको व्यापार बढ्यो « Khabarhub

लक्ष्मीपूजाका दिन उपत्यकामा फूलको व्यापार बढ्यो


२६ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- तिहार अन्तर्गत लक्ष्मीपूजाको दिन काठमाडौँ उपत्यकामा आइतबार फूलको व्यापार बढेको छ । घर, पसल तथा भवन सजाउनका लागि बजारमा फूल किन्ने र बिक्री गर्नेहरुको चहलपहल देखिएको छ ।

लक्ष्मीलाई पूज्नका साथै घरका झ्याल, ढोकाका साथै भाइटीका लगाउन पनि सयपत्री फूल र मखमली फूलको विशेष प्रयोग हुने भएकाले आइतबार राजधानीका मुख्य मुख्य चोक तथा बजार क्षेत्रमा फूल बेच्नेहरुको भीड नै लागेको छ ।

तिहारको बजारमा गाईंको गोबरदेखि फलफूल मिठाई तथा भाइ मसलासम्मको किनबेच बढेको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०८०, आइतबार  ४ : ४४ बजे

पदाधिकारीमा सहमति जुटिसकेको थियो, आकांक्षी बढेपछि निर्वाचनमा गयौँ : मीन विश्वकर्मा

काठमाडाैं – कांग्रेस नेता मीन विश्वकर्मा सुरुमा महामन्त्रीका दाबेदार थिए

बाढी प्रभावित क्षेत्रमा सात पुल निर्माण गर्ने बागमती सरकारको निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले बाढीबाट प्रभावित रसुवा र नुवाकोटका

गण्डकी प्रदेशमा प्राकृतिक विपद् : यातायात सेवा प्रभावित

गण्डकी – बाढीपहिराका कारण मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं – नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तरराष्ट्रिय सैनिक अभ्यास ‘एक्सरसाइज

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई मजदुरको मृत्यु

कास्की – पोखरा महानगरपालिका–१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको