नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य प्रणालीबारेको कार्यक्रम सुरु « Khabarhub

नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य प्रणालीबारेको कार्यक्रम सुरु


२९ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : खबरहबले आयोजना गरेको ‘नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य प्रणाली’बारेको अन्तरक्रिया कार्यक्रम सुरु भएको छ । खबरहबको पेभेलियन हलमा दिउँसोदेखि कार्यक्रम सुरु भएको हो ।

कार्यक्रममा सरुवा रोग विशेषज्ञ डा.बाबुराम मरासिनी, जनस्वास्थ्यविद् डा.अरुणा कार्कीदेखि चिकित्सा शिक्षा आयोगका सदस्यसचिव भोजराज काफ्ले, डा.ऋषण कोइराला लगायत चिकित्सक सहभागी छन् ।

कार्यक्रममा नेपालको चिकित्सा शिक्षासँग सम्बन्धित सरोकारवाला लगायतको उपस्थिती छ । कार्यक्रम खबरहबका अध्यक्ष नरेश श्रेष्ठले सञ्चालन गरिरहेका छन् ।

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  २ : ४८ बजे

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा