‘क्यान्सरबारे विद्यालय शिक्षादेखि चेतना फैलाउनुपर्छ’ « Khabarhub

डा.अरुण शाही भन्छन्

‘क्यान्सरबारे विद्यालय शिक्षादेखि चेतना फैलाउनुपर्छ’


२९ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : क्यान्सर रोग विशेषज्ञ डा.अरुण शाहीले क्यान्सरबारे विद्यालय शिक्षादेखि नै चेतना फैलाउनुपर्ने बताएका छन् । खबरहबले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै डा.शाहीले क्यान्सरलाई भयानक समस्या ठान्ने तर सुरुदेखि नै स्वास्थ्य जाँचदेखि सामान्य समस्यामा ध्यान नदिने प्रवृत्ति रहेकाले अवस्था केही जटिल बनेको उनले बताए ।

क्यान्सरको उपचार गर्न घरजग्गा बेच्नुपर्ने भ्रम बढी फैलाइएको भन्दै यो रोकथामका लागि जनचेतना फैलाउनुपर्ने उनको भनाई छ । क्यान्सर मानिसहरुकै हेलचेक्राईका कारण हुने भन्दै यो घटाउनका लागि अब चेतना फैलाउनुपर्ने उनको भनाई छ ।

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  २ : ५९ बजे

अमेरिकाको चेतावनी : नेपालमा अचानक प्रदर्शन हुन सक्छ, सचेत रहनू

काठमाडाैँ– अमेरिकी विदेश मन्त्रालयले नेपालमा यात्रा गर्ने आफ्ना नागरिकलाई विशेष

मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु

मुस्ताङ– जिल्लाको स्याउ बगैँचामा धमाधम छिटो पाक्ने स्याउको ‘पोस्ट हार्भेस्ट’

म्याग्दीको रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाका किसानले व्यावसायिक चौँरीपालन सुरु गरेका

‘डीएनए’ नमूना सङ्कलनपछि २८० शव व्यवस्थापन

चितवन– रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशूली र नारायणी

सुदूरपश्चिममा गौरा पर्व सुरु, घरघरमा बिरुडा राखिँदै

डडेल्धुरा– सुदूरपश्चिमको जीवन्त मौलिक पर्व गौरा आजदेखि विधिवत् रूपमा सुरु