‘क्यान्सरबारे विद्यालय शिक्षादेखि चेतना फैलाउनुपर्छ’ | Khabarhub Khabarhub

डा.अरुण शाही भन्छन्

‘क्यान्सरबारे विद्यालय शिक्षादेखि चेतना फैलाउनुपर्छ’


२९ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : क्यान्सर रोग विशेषज्ञ डा.अरुण शाहीले क्यान्सरबारे विद्यालय शिक्षादेखि नै चेतना फैलाउनुपर्ने बताएका छन् । खबरहबले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै डा.शाहीले क्यान्सरलाई भयानक समस्या ठान्ने तर सुरुदेखि नै स्वास्थ्य जाँचदेखि सामान्य समस्यामा ध्यान नदिने प्रवृत्ति रहेकाले अवस्था केही जटिल बनेको उनले बताए ।

क्यान्सरको उपचार गर्न घरजग्गा बेच्नुपर्ने भ्रम बढी फैलाइएको भन्दै यो रोकथामका लागि जनचेतना फैलाउनुपर्ने उनको भनाई छ । क्यान्सर मानिसहरुकै हेलचेक्राईका कारण हुने भन्दै यो घटाउनका लागि अब चेतना फैलाउनुपर्ने उनको भनाई छ ।

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  २ : ५९ बजे

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

एसिया कप : भारतसँगको रोचक भिडन्तमा ओमान २१ रनले पराजित

काठमाडौं – एसिया कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा भारतले

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असोज ४ गते शनिबार। आश्विन

आज २०८२ साल असोज ४ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल असोज ४ गते शनिबार। आश्विन