मधेसमा एकीकृत समाजवादी संसदीय दलको नेतामा न्यौपाने | Khabarhub Khabarhub

मधेसमा एकीकृत समाजवादी संसदीय दलको नेतामा न्यौपाने


२९ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादी पार्टीको मधेश प्रदेशमा संसदीय दलको नेतामा गोविन्दवहादुर न्यौपाने सर्वसम्मतिवाट चयन भएका छन ।

एकीकृत समाजवादी संसदीय दलको बैठकवाट न्यौपाने सर्वसम्मत चयन भएका हुन । मधेश प्रदेशमा सो पार्टीको सात संसद रहेको छ ।

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  ५ : २७ बजे

वैशाखदेखिको विपदका घटनामा २४३ जनाको मृत्यु

काठमाडौं– गत वैशाखदेखि हालसम्म देशभर तीन हजार ६८१ विपदका घटना

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

एसिया कप : भारतसँगको रोचक भिडन्तमा ओमान २१ रनले पराजित

काठमाडौं – एसिया कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा भारतले

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असोज ४ गते शनिबार। आश्विन