सिधुवा बजारमा लागेको आगो नियन्त्रणमा « Khabarhub

सिधुवा बजारमा लागेको आगो नियन्त्रणमा


२९ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

धनकुटा – धनकुटाको सिधुवा बजारमा लागेको आगो नियन्त्रणमा आएको छ । छथर जोरपाटी गाउँपालिका वडा नम्बर ६ को सिधुवा बजारमा लागेको आगो डेढ घन्टापछि नियन्त्रणमा आएको हो ।

आगलागीबाट चार वटा घर जलेका छन् । आगोलाई नियन्त्रणमा लिन २ घर भत्काइएको छ । आगोका कारण होमबहादुर थापा, डम्बर थापा, झमक थापा, अर्जुन घिमिरेको घर जलेर नष्ट भएको हो । आगलागीको कारण अझै खुल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  १० : ०६ बजे

नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक बुधबार

काठमाडौं– नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक भोलि बुधबार बस्ने भएको

देउवा समूहमा भित्रिए दीपक मनाङे, मनाङको जिम्मेवारी पाए

काठमाडौं– गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर

एमालेले भन्यो- सरकारले ६ महिनामा नयाँ परिणाम दिन सकेन

काठमाडौं– नेकपा एमालेका सांसद गुरु बरालले वर्तमान सरकारको ६ महिनाको

ऊर्जा क्षेत्रमा ४० खर्ब लगानी भित्र्याउन कानुनी सुधारको खाँचो

काठमाडौं – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत असोज २ गते

प्रधानमन्त्रीसँग भारतीय राजदूतको बिदाइ भेट

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले बिदाइ