नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक बुधबार « Khabarhub

नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक बुधबार


१३ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक भोलि बुधबार बस्ने भएको छ ।

सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा बिहान ११ः३० बजे बस्ने बैठकमा मैत्री समूहको प्रभावकारिता, नेपाल–क्यानडा संसदीय सहकार्य तथा द्विपक्षीय हितका विषयमा छलफल हुने समूहका संयोजक कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

बैठकमा मैत्री समूहको प्रभावकारिता र नेपाल–क्यानडा संसदीय सहकार्यका साथै विविध विषयमा छलफल हुने जनाइएको छ ।
 

प्रकाशित मिति : १३ आश्विन २०८३, मंगलबार  २ : ५१ बजे

बिर्तामोडमा युवतीको हातखुट्टा बाँधी पेट्रोल छर्केर आगो लगाउन खोज्ने एकजना पक्राउ

झापा– बिर्तामोड नगरपालिका–०५ स्थित एक युवतीलाई हातखुट्टा तथा घाँटी बाँधी

संसदीय विशेष समितिको सभापतिमा पराजुलीको एकल उम्मेदवारी

काठमाडौं – हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली

‘छत्तीसको आँकडा’ को प्रदर्शन मिति घोषणा

काठमाडौं– नेपाली फिल्म क्षेत्रमा अभिनेत्री रेखा थापा र निर्देशक सबिर

एपेनद्वारा बाढीपीडितका लागि ११ लाखभन्दा बढी राहत

काठमाडौं – एसोसिएसन अफ प्रिस्कुल एजुकेटर्स इन नेपाल (एपेन) ले

नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक बुधबार

काठमाडौं– नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक भोलि बुधबार बस्ने भएको