भारतीय विदेश सचिव क्वात्रा र परराष्ट्रमन्त्री पौड्यालबीच भेटवार्ता  « Khabarhub

भारतीय विदेश सचिव क्वात्रा र परराष्ट्रमन्त्री पौड्यालबीच भेटवार्ता 


१ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल भ्रमणमा रहेका भारतीय विदेशसचिव विनयमोहन क्वात्राले परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालबीच भेटवार्ता गरेका छन् । मन्त्री पौड्याल भेट्न विदेश सचिव आज सिंहदरबार पुगेका हुन् ।

नेपालका परराष्ट्र सचिव भरत पौड्यालको निमन्त्रणामा आज नेपाल आएका विदेश सचिव क्वात्राले राजनीतिक भेटवार्ता सुरु गरेका छन् । यसअघि उनी नेपाल-भारत विदेश सचिवस्तरीय भेटवार्तामा सरिक भएका थिए । 

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार  ३ : ४३ बजे

एसीसी प्रिमियर कप फाइनल भिडन्त: युएईविरुद्ध भिड्दै नेपाल, कस्तो छ ‘हेड टु हेड’ ?

काठमाडौँ – तेस्रो संस्करणको एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ २७ गते शनिबार सन् २०२६

आज २०८३ साल भदौ २७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २७ गते शनिबार सन् २०२६

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई