एमाले अध्यक्ष ओलीसँग भारतीय विदेश सचिवको भेट « Khabarhub

एमाले अध्यक्ष ओलीसँग भारतीय विदेश सचिवको भेट


१ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र भारतीय विदेश सचिव विनयमोहन क्वात्राबीच सोमबार भेटवार्ता भएको छ । उनीबीच सोमबार साँझ ओली निवास बालकोटमा भेटवार्ता भएको हो ।

भेटमा दुई मुलुक बीचका विभिन्न विषयमा छलफल भएको बताइएको छ । ओलीले छिमेकीबीचको सम्बन्ध राम्रो हुनुपर्ने बताएका थिए ।

यस्तै, विदेश सचिव क्वात्राले बाँकी रहेका केही काम पनि कार्यान्वयनमा जाने बारेमा ओलीलाई जानकारी दिएका थिए । उनले ले दुई देशको सम्बन्ध राम्रो रहेको उल्लेख गर्दै भएका सहमतिहरु कार्यान्वयनमा जान थोरै बाँकी रहेको बताए ।

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार  ९ : २८ बजे

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र

इजरायली मन्त्रीद्वारा गाजा-लेबनानका क्षेत्र गाभ्न आह्वान

जेरुसेलम – इजरायलका अति–दक्षिणपन्थी अर्थमन्त्री बेजालेल स्मोट्रिचले गाजा पट्टी र

बागलुङमा पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता

बागलुङ – बागलुङमा पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु भएको

जबरालाई नियन्त्रणमा लिएको घटनाप्रति मिराज ढुंगानाको आपत्ति

काठमाडौं – पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले राति निवासबाट नियन्त्रणमा लिएको