उद्योग वाणिज्य महासंघको वस्तुगततर्फको उपाध्यक्षमा हेमराज ढकाल निर्वाचित « Khabarhub

उद्योग वाणिज्य महासंघको वस्तुगततर्फको उपाध्यक्षमा हेमराज ढकाल निर्वाचित


३० चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगततर्फको उपाध्यक्षमा हेमराज ढकाल निर्वाचित भएका छन्।

हेमराज महासंघका पुर्वअध्यक्ष चण्डीराज ढकालका भाई हुन् । उमेशलाल श्रेष्ठ प्यानलबाट चुनावी प्रतिष्पर्धामा उत्रिएका उनले ६१ मत पााए।

हेमराजका निकटतम प्रतिद्वन्दी मनिषलाल प्रधानले ५३ मत पाए । प्रधान अन्जन श्रेष्ठ प्यानलबाट चुनावी प्रतिष्पर्धामा थिए।

त्यसैगरी रामचन्द्र संघई प्यानलका सकुन्तलाल हिराचनले जम्मा ७ मत मात्र ल्याएका छन्।

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहीबार  ८ : २६ बजे

यस्ता छन् मन्त्रिपरिषद् बैठकका छ निर्णय

काठमाडौं– सरकारले राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय

नेपालको कुल स्वास्थ्य खर्चको सबैभन्दा ठूलो हिस्सा नसर्ने रोगमा : स्वास्थ्यमन्त्री 

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतमले नेपालको कुल

सुदूरपश्चिममा ‘निर्वाचन प्रहरी’मा चार हजारभन्दा बढीको आवेदन

महेन्द्रनगर– पछिल्लो तीन दिनमा सुदूरपश्चिम प्रदेशमा निर्वाचन प्रहरीमा भर्ना हुनका

मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध

मुस्ताङ– यहाँका पाँच वटै स्थानीय तहमा शनिबार साँझदेखि नियमित विद्युत्

बैतडीमा जिप दुर्घटना : मृतकको सङ्ख्या चार पुग्यो

बैतडी– जयपृथ्वी राजमार्ग अन्तर्गत बैतडीको पाटन  नगरपालिका–८ साडीघाटीमा जिप दुर्घटना