बैंकको घटेको ब्याजदर बैशाखदेखि लागू हुने | Khabarhub Khabarhub

बैंकको घटेको ब्याजदर बैशाखदेखि लागू हुने


३० चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – वाणिज्य बैंकहरुको घटेको ब्याजदर १ वैशाखदेखि नै लागू हुने भएको छ।

नेपाल बैंकर्स संघको बुधबार बिहान बसेको बैठकले निक्षेपको ब्याजदर कटौती गर्ने निर्णय गरेको थियो।

सोही निर्णयअनुसार बिहीबार वाणिज्य बैंकहरुले घटेको ब्याजदर सार्वजनिक गर्दै भोलि (२०८०) नयाँ वर्षदेखि नै लागू हुने जनाएका हुन्।

जसअनुसार फागुनमा ११ प्रतिशत रहेको साधारण मुद्दतीको ब्याजदर ९.९९ प्रतिशतमा कायम गरिएको छ।

संघको निर्णय अनुसार मुद्दती मात्र नभएर बचत, संस्थागत र कल निक्षेपको ब्याजदर पनि घटेको छ।

 

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहीबार  १० : २९ बजे

पौडी टोली रोमानिया जाने

काठमाडौं – विश्व एक्वेटिक जुनियर च्याम्पियनसिपमा सहभागी हुन चार सदस्यीय

पर्साको सखुवाप्रसौनीबाट लुकाइछिपाइ राखेको १९१ बोरा रासायनिक मल बरामद

पर्सा – पर्साको सखुवाप्रसौनी गाउँपालिका–३ कटैयामा किसानलाई वितरण नगरी घरमा

काश्मीरमा भीषण बाढी, मृतकको संख्या ३७ पुग्यो

श्रीनगर – भारतको काश्मीर क्षेत्रमा आएको भीषण वर्षापछि बाढीले ठुलो

तनहुँको डुम्रेमा दुर्घटना अपडेटः घाइते हुनेको संख्या २१ पुग्यो

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गामा आज साँझ भएको

बाढीले बाजुरामा आठ घर बगायो

बाजुरा – बुधबार राति परेको अविरल वर्षा र त्यसपछि आएको