पत्नी निकिताविरुद्धको पोष्ट नहटाए कानुनी प्रक्रियामा जान्छु : रवि « Khabarhub

पत्नी निकिताविरुद्धको पोष्ट नहटाए कानुनी प्रक्रियामा जान्छु : रवि


३० चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


336
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले श्रीमती निकिता पौडेलबारे नकारात्मक प्रचार भएको भन्दै दुखेसो पोखेका छन्।

आफ्ना कारण पत्नी निकिताले तनाव र बेइज्जत बेहोर्नुपरेको भन्दै उनले गए राति सामाजिक सञ्जालमा आक्रोश पोखेका छन् । निकिताविरुद्धको पोस्ट नहटाए कानुनी प्रक्रियामा जाने चेतावनी पनि उनले दिएका छन् ।

हेर्नुस् उनले स्टाटस्

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहीबार  १० : ४२ बजे

निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस् : चन्द्र ढकाल

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबै

केपी ओलीलाई बालेनले घेर्दा अरू शीर्ष नेता कति सुरक्षित ?

काठमाडौं- गत भदौ २३ र २४ गते युवा पुस्ताले गरेको

उपत्यकाका सार्वजनिक सवारीसाधनमा सिसी क्यामरा जडान सुरु

काठमाडौं– काठमाडौँ उपत्यकाका सार्वजनिक सवारी साधनमा आजदेखि सिसी क्यामरा जडान

मलामी बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

पाल्पा- पाल्पाको रिब्दिकोट गाउँपालिका–१ ख्याहाको जोगीथुमबाट मलामी बोकेर रिडीघाटतर्फ जाँदै