२०८० दशकाब्दी प्रारम्भको फलदायी अवधि बन्न सकोस् : पूर्व राजा ज्ञानेन्द्र शाह | Khabarhub Khabarhub

२०८० दशकाब्दी प्रारम्भको फलदायी अवधि बन्न सकोस् : पूर्व राजा ज्ञानेन्द्र शाह


३० चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पूर्व राजा ज्ञानेन्द्र शाहले राजनीति र राज्य सञ्चालनको प्रक्रियामा इमान्दारीको ठूलो महत्व रहेको बताएका छन् । 

नयाँ वर्ष २०८० को उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै पूर्व राजा शाहले  राजनीतिक दल र त्यसका जिम्मेवार नेताहरूले बोलेको, सम्झौता र सहमतिको अझै ठूलो अर्थ रहने बताएका  हुन्।  

नयाँ वर्षको उपलक्ष्यमा उनले नेपाल भित्र र विश्वका विभिन्न भूभागमा रहेका नेपालीहरूमा सुख शान्ति र समुन्नतिको शुभकामना व्यक्त गरेका छन् । 

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहीबार  ६ : १६ बजे

बारपाकमा भिसी गजे घले संग्रहालय उद्‌घाटन

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गोरखाको बारपाकमा भिसी गजे

भारत–पाकिस्तान युद्धले नेपालको बजार र भान्छामा कस्तो असर पर्ला ?

काठमाडौं– आतंकवादविरुद्ध भारतले अगाडि बढाएको ‘मिसन सिन्दुर’ पछि भारत पाकिस्तानबीचमा

‘पाकिस्तानमा रहेका नेपालीको सुरक्षाका लागि सरकार सचेत छ’

काठमाडौं– परराष्ट्र मन्त्रालयले पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थी र अन्य नेपालीको

गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन : अध्यक्ष केसी

गलकोट– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लोकतन्त्र र गणतन्त्रको विकल्प

डेङ्गुप्रति सचेतना अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं– पानी पर्न थालेकाले डेङ्गु सङ्क्रमणको जोखिम बढ्नसक्ने भन्दै सतर्कता अपनाउन