साउथ एसियन चेस च्याम्पियनसिप आजबाट सुरु हुँदै | Khabarhub Khabarhub

साउथ एसियन चेस च्याम्पियनसिप आजबाट सुरु हुँदै


३० जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साउथ एसियन चेस च्याम्पियनसिप आजबाट सुरु हुँदैछ । नेपाल बुद्धिचाल महासंघको आयोजनामा हुने प्रतियोगिता असार ४ गतेसम्म चल्नेछ ।

ललितपुर गोदावरीस्थित भ्यु भृकुटीमा आयोजना हुने च्याम्पियनसिपमा नेपाल, भारत, माल्दिभ्स, बंगलादेश, भुटान, पाकिस्तान र श्रीलंकाको सहभागिता रहनेछ ।

च्याम्पियनसिपमा हरेक देशबाट महिला र पुरुष गरी दश–दश खेलाडी रहने छन् । 

नेपालकातर्फबाट फिडेमास्टर रुपेश जयसवाल, सरबीर लामा, महिला फिडेमास्टर सुजना लोहनी, सुशीला गुरुङले सहभागीता जनाउने छन् । 

प्रतियोगिताको पुरुष विजेताले एक लाख ५०, उपविजेताले एक लाख र तेस्रो हुनेले ५० हजार रुपैयाँ पाउने छन् ।

यस्तै महिला विजेताले एक लाख, उपविजेताले ६० हजार र तेस्रो हुनेले ४० हजार रुपैयाँ प्राप्त गर्नेछन् । 

प्रकाशित मिति : ३० जेठ २०८०, मंगलबार  ६ : १४ बजे

बजारमा बढ्यो दसैँ चहलपहल (तस्बिरहरू)

काठमाडौं– दसैँ आउन लागेसँगै बजारमा भीड बढेको छ । खासगरी

मनोज सिलवालको वाचा : काम गर्न प्राधिकरणमा आएको हुँ, डेडिकेटेड ट्रंक लाइनको बक्यौता उठाउँछु

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक मनोज सिलवालले डेडिकेटेड

माओवादीसँग एकताका लागि विप्लवले बनाए वार्ता टोली

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले माओवादी

सामुदायिक विद्यालयमा अनिवार्य कम्प्युटर शिक्षक, विश्वविद्यालयको परीक्षाफल तीन महिनामै

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका शिक्षा, विज्ञान तथा