धनकुटामा रोजगार मेला हुँदै | Khabarhub Khabarhub

धनकुटामा रोजगार मेला हुँदै


३० जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

धनकुटा– धनकुटा नगरपालिकाले एकदिने वृत्ति परामर्श तथा रोजगार मेलाको आयोजन गर्ने भएको छ । नगरमा रहेका बेरोजगार युवालाई रोजगारी दिन गहयोग गर्ने उद्देश्यले उक्त मेलाको आयोजन गर्न लागिएको हो ।

नगरपालिकाले आज पत्रकार सम्मेलन गरेर आगामी असार २ गते नगरपालिकाको प्राङ्गणमा मेलाको आयोजना गर्ने जानकारी दिएको छ । 

मेलामा नगर क्षेत्रमा रहेका उद्योग, व्यवसाय, बैंक तथा वित्तीय संस्था, पर्यटन, होटल व्यवसायलगायत १५ प्रदर्शनी कक्ष रहनेछन् । मेलामा स्थानीय उत्पादनसहित रोजगारसँग सम्बन्धित छ विषय समावेश गरिएको नगर प्रमुख चिन्तन तामाङले जानकारी दिए ।

कार्यक्रम नेपाल सरकार र स्वीजरल्याण्ड सरकारबीच द्विपक्षीय सम्झौता सम्मानित रोजगारीका लागि सीप परियोजना दोस्रो’ अन्तर्गत हुन लागेको हो ।

प्रकाशित मिति : ३० जेठ २०८०, मंगलबार  १० : ४७ बजे

स्रोत नखुलेको रकमसहित एक जना पक्राउ

मोरङ–  विराटनगर महानगरपालिका-१७ बाट स्रोत नखुलेको रकम १४ लाख ५० हजार

भारत र चीनका राजदूतहरूसँग अर्थमन्त्री खनालको भेटघाट

काठमाडौं– अर्थमन्त्री रामेश्वरप्रसाद खनालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव

हमासले हतियार समर्पण गर्नुपर्छ : राष्ट्रपति अब्बास

एजेन्सी– प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले ‘आतङ्कवादी’ समूह हमास र अन्य

‘दसैँ त आयो, मनमा खुसी आएन’ 

काठमाडौं– आज बिहानै गोमा विष्ट शङ्खमूल पार्क छेउमा माटो र

कञ्चनपुरमा चाडपर्वमा वन सुरक्षा गर्न द्रुत प्रतिकार्य टोली परिचालन

कञ्चनपुर– चाडपर्वका अवसरमा वन क्षेत्रमा बढ्ने अवाञ्छित गतिविधि नियन्त्रण गर्न