नागरिकता विधेयकविरुद्धको न्यायाधीश रिट रेग्मी र फुयालको इजलासमा « Khabarhub

नागरिकता विधेयकविरुद्धको न्यायाधीश रिट रेग्मी र फुयालको इजलासमा


३० जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेले प्रमाणीकरण गरेको नागरिकता विधेयकविरुद्धको रिट न्यायाधीश कुमार रेग्मी र हरिप्रसाद फुयालको इजलासमा परेको छ । 

वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्चमा रिट निवेदन दिएका थिए। 

यस विषयमा छलफल गर्न आज दुबै पक्षलाई बोलाएको थियो। आज दुबै पक्षले यस विषयमाथि बहस गर्नेछन्। 

यसअघि सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र सुष्मालता माथेमाको संयुक्त इजलासले प्रमाणीकरण भएको विधेयकको प्रतिलिपि राष्ट्रपति कार्यालयबाट झिकाउन आदेश दिएको थियो। 

यस्तै, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारले जेठ १२ गते विधेयक प्रमाणीकरण गराउन अनुरोध गरेको निर्णय पनि झिकाउन आदेश दिएको थियो। 

प्रकाशित मिति : ३० जेठ २०८०, मंगलबार  १२ : १३ बजे

विरोधी वा अन्य नेतालाई गाली गर्नुभन्दा मौन र उपेक्षा ठूलो जवाफ : शशांक कोइराला

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर समूहका नेताहरूले पार्टीलाई एक ढिक्का

इन्डोनेसियामा ‘कार रेस’ दुर्घटनामा आठ जनाको मृत्यु : प्रहरी

एजेन्सी– इन्डोनेसियामा साप्ताहिक ‘कार रेस’ का क्रममा एउटा कार नियन्त्रणबाहिर

परीक्षा प्रणालीमा सुधारको माग गर्दै झारखण्डमा विद्यार्थी आन्दोलन

नयाँदिल्ली-भारतको झारखण्डमा सरकारी रोजगारीका लागि सञ्चालन हुने परीक्षामा अनियमितता भएको

फिल्म क्षेत्रमा कति धेरै गतिविधि !

काठमाडौं – प्रदर्शनरत फिल्म ‘गौँथली’ले बक्स अफिसमा २० करोडको आँकडा

उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणपछि दक्षिण कोरिया–अमेरिका संयुक्त अभ्यास गर्दै

एजेन्सी– उत्तर कोरियाले संयुक्त राष्ट्रसङ्घको प्रतिबन्ध उल्लङ्घन गर्दै ब्यालिस्टिक क्षेप्यास्त्र