ठगी गर्ने सहकारीलाई सरकारले कानूनी कारबाही गर्छ : मन्त्री श्रेष्ठ « Khabarhub

ठगी गर्ने सहकारीलाई सरकारले कानूनी कारबाही गर्छ : मन्त्री श्रेष्ठ


२८ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ चौधरीले सरकारले ठगी गर्ने सहकारीहरुलाई  कानून अनुसार कारबाही गर्ने बताएकी छिन् ।

बिहीबार बसेको राष्ट्रिय सभा बैठकमा आगामी आर्थिक वर्षको विनियोजित मन्त्रालयत बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठ चौधरीले ठगी गर्ने सहकारीलाई कानूनअनुसार कारबाही गर्ने जानकारी दिएकी हुन् ।

अनुगमन र जाँचबुझपछि अहिले ठगी गर्ने सहकारीहरूलाई प्रचलित कानूनअनुसार कारबाही गर्ने प्रक्रिया जारी रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : २८ असार २०८०, बिहीबार  ४ : २२ बजे

मीन विश्वकर्माले यसरी गरेर बदलिएको कांग्रेस र रास्वपाको तुलना

काठमाडौँ– नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले फागुन २१ को निर्वाचनबाट

रवि लामिछानेविरुद्ध जाहेरी दिने व्यक्ति नै सहकारी ठगीमा पक्राउ

पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जाहेरी दिने व्यक्ति

इथियोपियाको टिग्रेमा भोकमरीका कारण तीन बर्षमा एक हजार ३०० को मृत्यु

अदिस अबाबा – इथियोपियाको हिंसाग्रस्त टिग्रे क्षेत्रमा विगत तीन वर्षमा

माइतीघर घटनाबारे रक्षा बम : अराजकताले आन्दोलनलाई नै कमजोर बनाउँछ

काठमाडौं – नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले आफूमाथि उठेका

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, संसदीय दलको नेताबारे निर्णय हुने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आगामी