अरब क्लब च्याम्पियन्स : रोनाल्डो चम्किँदा अल नासर च्याम्पियन « Khabarhub

अरब क्लब च्याम्पियन्स : रोनाल्डो चम्किँदा अल नासर च्याम्पियन


२८ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अरब क्लब च्याम्पियन्स कपको उपाधि साउदी क्लब अल नासरले जितेको छ ।

गएराति किङ पाद स्टेडियम साउदीमा भएको फाइनल खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोको सानदार प्रदर्शनसँगै अल नासर च्याम्पियन बनेको हो ।

साउदीकै अल हिलालमाथि अतिरिक्त समयमा २–१ को पुनरागमन जित निकाल्दै अल नासर विजयी भयो ।

अल नासरका लागि कप्तान रोनाल्डोले दुई गोल गरे भने अल हिलालका माइकलले एक गोल गरेका थिए ।  

अरब क्लब च्याम्पियन्स कपमा रोनाल्डोको यो छैटौँ खेलमा छैटौँ गोल हो । उनले समूह चरणको पहिलो खेलमा बाहेक त्यसपछिका सबै खेलमा गोल गरेका छन् । 

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतबार  ६ : ५३ बजे

विपद्जन्य जोखिममा सतर्क रहन देशभरका पालिकाको आग्रह

काठमाडौँ – काठमाडौँ महानगरपालिककासहित देशभरका स्थानीय तहले असोज ९ देखि

कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठक : यस्ता छन् निर्णय

कर्णाली– कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ

राष्ट्रसङ्घमा परराष्ट्रमन्त्री खनालले भने-‘हामीले सिर्जना नगरेको उत्सर्जनको मूल्य चुकाउँदै छौँ’

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण अति जोखिममा

ट्रम्पले गरे विमानस्थल पुगेर चिनियाँ राष्ट्रपति सीको भव्य स्वागत : २१ तोपको सलामी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ समकक्षी सी चिनफिङलाई

‘भोटेकोशीको विपद् नेपालको मात्र होइन, विश्वकै लागि चेतावनी हो’: परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले जलवायुजन्य विपद्बाट प्रभावित नेपालको पुनःस्थापना