इंग्लिस प्रिमियर लिगमा एस्टन भिल्लामाथि न्युकासल युनाइटेडको सादानर जित « Khabarhub

इंग्लिस प्रिमियर लिगमा एस्टन भिल्लामाथि न्युकासल युनाइटेडको सादानर जित


२८ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा न्युकासल युनाइटेडले सानदार जित निकालेको छ । 

घरेलु मैदान भएको खेलमा एस्टन भिल्लालाई ५–१ गोलले हराउँदै न्युकासलले फराकिलो जित निकालेको हो ।

न्युकासलका एलेक्जेन्डर इसाकले २ तथा सान्ड्रो टोनाली, क्यालम विल्सन र हार्भी बार्न्सले १–१ गोल गरेका थिए । यस्तै, भिल्लाका लागि मौसा डियाबीले एक गोल फर्काएका थिए । 

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतबार  १० : १० बजे

अशान्त विश्वमा ‘सही छनौट’ गर्न दक्षिण कोरियासँग चीनको आग्रह

बेइजिङ – चिनियाँ राष्ट्रपति सी चिनफिङले दक्षिण कोरियाका राष्ट्रपति ली

टी-२० विश्वकपका लागि नेपाली टोलीको जर्सी सार्वजनिक (तस्बिरहरू)

काठमाडौं- सन् २०२६ फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत

नक्कली नोट छाप्ने मेसिनसहित थप दुई जना पक्राउ

काठमाडौं– नक्कली नोट छाप्ने मेसिनसहित थप दुई जना पक्राउ परेका

चुनाव नहुँदै अतिउत्साहित रवि, स्वर्णिमलाई भने- आगामी वर्षको बजेट लेख्न थाल्नू

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने फागुन २१ को