मलाई ‘आतंककारी’ सरकारले पक्राउ गर्‍यो, सोमबार बोल्न नदिए विद्रोह गर्छु : सांसद शर्मा « Khabarhub

मलाई ‘आतंककारी’ सरकारले पक्राउ गर्‍यो, सोमबार बोल्न नदिए विद्रोह गर्छु : सांसद शर्मा


२८ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका सांसद सुनिल शर्माले ‘आतंककारी’ सरकारले आफूलाई पक्राउ गरेको आरोप लगाएका छन् ।

संसद भवन नयाँ बानेश्वरमा आइतबार बसेको कांग्रेस सांसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सांसद शर्माले आफूलाई ‘आतंककारी’ सरकारले पक्राउ गरेको आरोप लगाएका हुन् ।

उनले सोमबार बोल्न नपाए विद्रोह गर्ने चेतावनी दिए । उनले आफ्नो पार्टी सरकारमा भएपनि त्यस्तो महसुस नभएको टिप्पणी गरे ।

शर्माले वर्तमान सरकारलाई छिटो विदा गर्नुपर्ने धारणा राखेको बताए । उनले भन्सारको जिम्मा लिएको अर्थ र गृहले सुन तस्करीका बारेमा थाहा नपाउने कुरालाई जनताले नपत्याउने उल्लेख गरे ।

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतबार  ६ : ३६ बजे

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, दर्शकको मन जित्न तम्तयार दयाहाङ-विजय ?

काठमाडौं– नेपाली फिल्मको लोकप्रिय शृङ्खला ‘कबड्डी’ फेरि दर्शकमाझ आउने तयारीमा

इरानलाई रुस र चीनको सहयोगबारे ट्रम्पको अविश्वास

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र चीनले इरानलाई सहयोग

भारतको उत्तराखण्डमा गुट्खा र पान मसला बेच्न एक वर्षको प्रतिबन्ध

काठमाडौं- नेपालसँग सीमा जोडिएको भारतको उत्तराखण्ड राज्यले जनस्वास्थ्यलाई मध्यनजर गर्दै

विपद् भोगिरहेको नेपाललाई सघाउन संयोजक दाहालको अपिल

रसुवा– नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

विद्यार्थी केन्द्रित शिक्षा ऐन निर्माणका लागि गण्डकीका सरोकारवालासँग मन्त्रालयको संवाद

पोखरा– शिक्षा तथा खेलकुद मन्त्रालयले प्रस्तावित विद्यालय शिक्षा ऐनलाई व्यावहारिक,