फिफा विश्वकप छनोट : अर्जेन्टिनाको लगातार दोस्रो जित « Khabarhub

फिफा विश्वकप छनोट : अर्जेन्टिनाको लगातार दोस्रो जित


२७ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले लगातार दोस्रो जित निकालेको छ ।

आज बिहान भएको खेलमा बोलिभियालाई ३–० गोलले पराजित गर्दै अर्जेन्टिना विजयी भएको हो ।

अर्जेन्टिनाका लागि इन्जो फनान्डेज, निकोलस टागिलाफिको र निकोलस गोन्जालेजले एक–एक गोल गरेका थिए ।

यो जितसँगै अर्जेन्टिना ६ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ । अर्जेन्टिनाले पहिलो खेलमा इक्वेडरलाई हराएको थियो । दक्षिण अमेरिकी छनोटमा दश राष्ट्रको सहभागीता रहेको छ ।

प्रकाशित मिति : २७ भाद्र २०८०, बुधबार  ८ : ५९ बजे

पर्यटक शुल्कबाट ‘एक्याप’लाई वर्षमा पौने ६८ करोड आम्दानी

गण्डकी– अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले गत आव २०८२/०८३ मा

बर्दिया–२ मा महाधिवेशन प्रतिनिधि चयन हुँदै, सभापतिका आकांक्षी राठोर पनि प्रतिस्पर्धामा

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बर्दिया क्षेत्र नम्बर २ मा महाधिवेशन

लक्षित बैतडीमा १३ स्थानमा यात्रु सहायता कक्ष

बैतडी– चाडपर्वका बेला यात्रुलाई सहज, सुरक्षित र व्यवस्थित रुपमा गन्तव्यमा

महिला महामन्त्री थप्नुपर्नेमा धेरै नेताको अडान

काठमाडौं– नेपाली कांग्रेसको विधानमा अहिले दुईजना महामन्त्री बन्ने अवस्था तोकिएको

परराष्ट्रमन्त्री खनाल ‘प्रि-कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन फिजीमा

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल जलवायु परिवर्तनसम्बन्धी ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी