आज कतिमा कारोबार भइरहेको छ फलफूल तथा तरकारी ? « Khabarhub

आज कतिमा कारोबार भइरहेको छ फलफूल तथा तरकारी ?


२७ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ ।

समितिका अनुसार नेपाली ठूलो गोलभेँडा प्रतीकेजी ६० रुपैयाँ, भारतीय ठूलो गोलभेँडा ४०, टनेल गोलभेँडा सानो ६०, लोकल गोलभेँडा सानो ५०, घिउ सिमी लोकल ५०, काउली स्थानीय ९० रुपैयाँ र आलु रातो ५६, मुडे आलु रातो ५०, भारतीय आलु रातो ३५, लौका ३०, हरियो फर्सी ५०, घिरौँला ३० कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी डल्लेच्याउ प्रतीकेजी ३०० रुपैयाँ, बन्दा लोकल ६०, गाँजर १३०, मूला सेतो ८०, हाइब्रीड मूला १००, भन्टा डल्लो ६०, भन्टा लाम्चो ४०, मकै बोडी ८०, टाटे सिमी ७०, तितो करेला ९०, ब्रोकाउली ३००, कागती १८०, भिन्डी ३०, निगुरो ८०, रातो बन्दा प्रतीकेजी २०० रुपैयाँ तथा लोकल काँक्रो ८०, अदुवा प्रतीकेजी १४० रहेको समितिले जनाएको छ ।

समितिका अनुसार कुरिलो प्रतीकेजी ४५०, केरा दर्जनको १४०, अनार ३२०, नासपाती ८०, एभोकाडो २००, कालो अङ्गुर ४५०, किवी ४००, हरियो खुर्सानी अकबरे १५० रुपैयाँ, रहु माछा ३६०, छडी माछा २४०, मुँगरी माछा २७० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको छ ।

यस्तै, लप्सी प्रतीकेजी ६०, हरियो धनियाँ १००, खुर्सानी सुकेको ४५०, नेपाली सुकेको लसुन २५०, चाइनिज लसुन २३०, परवर ४०, गुन्द्रुक २५०, पुदिना ५००, भारतीय प्याज सुकेको ६५, लसुन हरियो २५०, छ्यापी सुकेको २००, भेडे खुर्सानी ८०, सरिफा २००, फूजी स्याउ ३२०, अम्बा १००, मौसम १५०, जुनार ३२०, अमला १२०, तोफु ११०, पिँडालु ६०, तामा ९०, चुकन्दर ८०, निबुवा ६०, कन्य च्याउ १८०, तने बोडी प्रतीकेजी ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २७ भाद्र २०८०, बुधबार  ९ : २८ बजे

पलको फिल्म ‘आबाट आमा २’ असोज ३० मा रिलिज हुने

काठमाडौं – नायक पल शाहको फिल्म ‘आबाट आमा २’ असोज

एक्स्ट्रिम इनर्जी ड्रिंक्स : एनपीएलका छ फ्रेन्चाइज टोलीको टाइटल स्पोन्सर

काठमाडौं– एग्रो थाई फुड्स प्रालिद्वारा उत्पादित नेपालको लोकप्रिय ब्रान्ड एक्स्ट्रिम इनर्जी

गोल्डेन बुटको रोमाञ्चक दौडमा मेसी अगाडि; एम्बाप्पे, हालान्ड र केनले अझै मानेका छैनन् हार

काठमाडौं- फिफा विश्वकप २०२६ को उपाधि कसले जित्ला भन्ने चासो

अघोषित लोडसेडिङ अन्त्य गरी नियमित विद्युत् आपूर्तिको माग

विराटनगर- मोरङ उद्योग व्यापार सङ्घले अघोषित लोडसेडिङ, पटक–पटक हुने ट्रिपिङ तथा

कुमारी बैंक र जर्मन वित्तीय संस्था डच स्पार्कासेनस्टिफ्टुङबीच रणनीतिक साझेदारी

काठमाडौं– कुमारी बैंक लिमिटेडले दिगो बैंकिङ्ग अभ्यास प्रवर्द्धनका लागि जर्मन