शान्ति र भातृत्व कायम गर्न भारतीय प्रधानमन्त्री मोदीको आह्वान « Khabarhub

शान्ति र भातृत्व कायम गर्न भारतीय प्रधानमन्त्री मोदीको आह्वान


२६ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सबैखाले आतङ्कवाद मानवताको विरुद्धमा रहेको जनाएका छन् । यशोभूमिमा आयोजित नवौँ पी २० सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले आतङ्कवाद मानवताको विरुद्धमा रहेको उल्लेख गरेका हुन् ।

हाल जारी हमास इजरायल युद्धप्रति सङ्केत गर्दै गर्दै प्रधानमन्त्री मोदीले शान्ति र भातृत्व कायम गर्न युद्धरत पक्षलाई आह्वान गरेका छन् ।

यसअघि उनले प्यालेस्टाइनी लडाकु समूह हमासले गरेको इजरायलमाथि गरेको आतङ्ककारी आक्रमणको निन्दा गरेका थिए ।

प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्स (यसअघिको ट्विटर) मा इजरायलमाथि हमासको आक्रमणपछि आफ्नो देश इजरायल ऐक्यबद्धताका साथ उभिएको उल्लेख गरे ।

इजरायलमा आतङ्कवादी हमलाको खबरबाट आफू स्तब्ध भएको भन्दै उनले आफूहरु इजरायलको साथमा रहेको जनाएका थिए ।

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार  १२ : ५५ बजे

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने