सोमबारको विदेशी मुद्राको विनिमय दर कति ? | Khabarhub Khabarhub

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?


२७ कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


447
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल राष्ट्र बैंकले आज (कात्तिक २७ गते) सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०५ पैसा र बिक्री दर १३३ रुपैयाँ ६५ पैसा पुगेको छ।

युरो एकको खरिद दर १४२ रुपैयाँ १४ पैसा र बिक्री दर १४२ रुपैयाँ ७८ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ६४ पैसा र बिक्री दर १६३ रुपैयाँ ३७ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५४ पैसा र बिक्री दर ३६ रुपैयाँ ७१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

आजको विदेशी मुद्राको विनिमय दर कति ?

प्रकाशित मिति : २७ कार्तिक २०८०, सोमबार  ६ : ०० बजे

आज रास्वपाको दोस्रो स्थापना दिवस

काठमाडौं–  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज असार ७ गते

मालढुंगा–बेनी सडक कालोपत्र गर्न १३ दिन यातायात बन्द

पर्वत– उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर आयोजनाअन्तर्गतको मालढुंगा–बेनी सडक

अर्जेन्टिनाको कोपा अमेरिकामा विजयी सुरुवात

काठमाडौं– अर्जेन्टिनाले कोपा अमेरिकामा विजयी सुरुवात गरेको छ ।  आजदेखि

पुराना दलले रास्वपालाई खतराका रूपमा लिए : डा. स्वर्णिम वाग्ले

देशकै पुरानो पार्टी नेपाली कांग्रेसमा रहँदै अर्थ विज्ञको परिचय बनाएका

 लुका जोभिकको गोलमा स्लोभेनियासँग हारबाट जोगियो सर्बिया

काठमाडौं– सर्बिया स्लोभेनियासँग हारबाट बचेको छ । जारी युरोकपको समुह