इङ्ग्लिस प्रिमियर लिग : चेल्सी र म्यानचेस्टर सिटीको बराबरी « Khabarhub

इङ्ग्लिस प्रिमियर लिग : चेल्सी र म्यानचेस्टर सिटीको बराबरी


२७ कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


465
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र म्यानचेस्टर सिटीले बराबरी खेलेका छन्। चेल्सीको घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा आइतवार राति भएको खेलमा दुवै टोलीले ४–४ गोलको रोमाञ्चक बराबरी खेलेका हुन् ।

सिटीका लागि एर्लिङ हालान्डले दुई तथा मानुएल आकान्जि र थिएगो सिल्भाले एक–एक गोल गरेका थिए । चेल्सीका थियागो सिल्भा, रहिम स्टर्लिङ, निकोलस ज्याक्सन र कोल पालमरले एक–एक गोल गोल गरेका थिए ।

यो बराबरीसँगै सिटी १२ खेलबाट २८ अंकका साथ पहिलो स्थानमा यथावत छ भने १६ अंक भएको चेल्सी १०औँ स्थानमा छ ।

प्रकाशित मिति : २७ कार्तिक २०८०, सोमबार  ६ : ४९ बजे

चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी

चितवन– फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

६ पूर्वस्वास्थ्यमन्त्री चुनावी मैदानमा, कसले कहाँबाट दिए उम्मेदवारी ? 

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचन

आबे हत्या प्रकरणमा आजीवन सजाय

एजेन्सी – जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्या प्रकरणमा दोषी ठहर

काठमाडौं–४ उम्मेदवार सचिन तिमिल्सिनाले भेटे गगनलाई

काठमाडौं– आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ४ बाट

परिष्कृत कांग्रेसमार्फत देश निर्माणमा प्रतिबद्धता छौँ : सभापति थापा 

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूहरूले परिष्कृत राजनीति गरेको