च्याम्पियन्स लिग : लेन्सद्वारा सेभिल्ला पराजित | Khabarhub Khabarhub

च्याम्पियन्स लिग : लेन्सद्वारा सेभिल्ला पराजित


२७ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यूईएफए च्याम्पियन्स लिग फुटबलमा लेन्सले जित निकालेको छ । गएराति भएको खेलमा सेभिल्लालाई २–१ गोलले हराउँदै लेन्स विजयी भएको हो ।

लेन्सका लागि प्रजेमिस्लाव फ्रान्कोव्स्कीएन्जेलो फुलगिनीले एक–एक गोल गरेका थिए ।  सेभिल्लाका सेर्गियो रामोसले एक गोल फर्काएका थिए ।

खेलको ६३औँ मिनेटमा लेन्सका फ्रान्कोव्स्कीले सुरुवाती गोल गर्दा ७९औँ मिनेटमा सेभिल्लाका रामोसले एक गोल फर्काएका थिए ।

त्यसपछि इन्जुरी समयकाे अन्तिम मिनेटमा लेन्सका फुलगिनीले गोल गर्दै टोलीलाई जित दिलाए ।

जारी लिगमा समूह बी मा रहेको लेन्स ६ खेलबाट ८ अंकका साथ तेस्रो स्थानमा रहँदा पराजित भएको सेभिल्लाअंकसहित अन्तिममा छ ।

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार  ६ : ४८ बजे

पर्यटकको पर्खाइमा म्याग्दीको जलजला क्षेत्र (तस्बिरहरू)

म्याग्दी- ठूलो जंगलको बिचमा घाँसे मैदान । आँखै अगाडी पुथा,

चिसो बढेपछि लिमी प्रहरी चौकी सिमकोटमा स्थानान्तरण

हुम्ला– हिमालपारिको गाउँले परिचित लिमीमा चिसो बढेपछि सीमा सुरक्षा प्रहरी

जूनको उज्यालोमा मकै सुकाउने पर्व

गोरखा– गोरखामा जूनको उज्यालोमा मकै सुकाउने पर्व मनाइएको छ ।

मादीको ‘आर्क डिजाइन’ पुलमा ४५ प्रतिशत प्रगति

तनहुँ– निर्माणाधीन मुग्लिन–पोखरा सडक योजनाअन्तर्गत तनहुँको मादी नदीमा निर्माण भइरहेको

संसारमा नै विकराल बनेको सुडानको गृहयुद्ध

सुडान विगत वर्षदेखि नै गरिबी र दुःखको पर्याय देशको रूपमा